शुक्रबार, ७ वैशाख २०८१

एनआर्इसी एशिया क्यापिटलले ल्यायो निशुल्क डिम्याट खोल्ने सुविधा

समयपोष्ट २०७४ जेठ २१ गते ३:१७

एनआर्इसी एशिया क्यापिटलले निशुल्क डिम्याट खाता खोल्ने सुविधा ल्याएको छ।
कम्पनीका अनुसार पहिलो वर्षको डिम्याट खाता संचालन शुल्क पनि लाग्ने छैन। एनआर्इसी बैंकको देशभरीका शाखाबाट निशुल्क खाता खोल्न सकिने बैंकले जनाएको छ ।
पूँजी बजारलार्इ सबल बनाउन एनआर्इसी क्यापिटलले लगानीकर्तालार्इ प्रोत्साहन समेत गर्दै आएको छ।
कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट,निष्काशन तथा बिक्री प्रवन्धक,लगानी परामर्श सेवा र धितोपत्र सेवा दिँदै आएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री