शुक्रबार, १४ वैशाख २०८१

सुरु भयो ह्युण्डाईको एक्सचेन्ज क्याप,नगद छुट देखि इन्स्योरेन्स सेवासम्म

समयपोष्ट २०७४ जेठ १९ गते ६:२४

नेपालका लागि ह्युण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले काठमाडौँमा ह्युण्डाई एक्सचेन्ज क्यापको आयोजना गरेको छ । 

Advertisement

ह्युण्डाई एक्सचेन्ज क्यापमा पूरानो गाडी साटेर ह्युण्डाईका नयाँ गाडी खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार शनिबारसम्म आयोजना हुँने क्पाम्पमा ग्राहकले पूरानो गाडीको अधिकतम मूल्य पाउनेछन् । एक्सचेन्ज क्यापमा नगद छुट,गाडीको मूल्यांकन,एक्सचेन्ज बोनश र स्पट फाइनान्स तथा इन्स्योरेन्स सेवा समेत उपलब्ध हुँनेछ । 

क्याम्पमा गाडीको नि:शुल्क चेकजाँच,टेस्ट ड्राइभ र पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।  टेस्ट ड्राइभ गरेका मध्ये तीन जनाले कुलप्याड १ स्मार्टफोन पाउनेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री