शुक्रबार, १६ चैत २०८०

महिन्द्रा गाडीको सर्भिस सेन्टर वर्दिवासमा खुल्यो, आजबाट तिन दिन नि:शुल्क सर्भिस क्याम्प

समयपोष्ट २०७४ जेठ १९ गते ६:१०

महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवर्क्सले वर्दिवासमा महिन्द्राको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यो सर्भिस सेन्टर मार्फत ग्राहकहरुलाई हप्ताको सातै दिन र चौबिसै घण्टा सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Advertisement

यस  सर्भिस सेन्टरमा आधुनिक प्रविधिबाट गाडीको चेकजाँच गरिनुका साथै गाडी मर्मतदेखि डेनटपेन्ट समेत हुनेछ । आधुनिक मेशिनबाट गाडी धुने व्यवस्था समेत समेत गरेको कम्पनीले जनाएको छ । कम्पनीले शुक्रबारदेखि आइतबारसम्म निशुल्क सर्भिस क्याम्प समेत राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री