बुधबार, १२ वैशाख २०८१

एलइडी बल्ब खरिद गर्न प्रधिकरणलाई बाटो खुला

समयपोष्ट २०७४ जेठ १८ गते ३:०९

भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने प्रक्रिया नरोकिने भएको छ । सर्वोच्च अदालतले खरिद प्रक्रिया रोक्न आदेश नदिएपछि नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको हो ।

Advertisement

प्राधिकरणले लोडसेङिमुक्त अभियानलाई निरन्तरता दिन कम बिजुली खपत गर्ने बल्ब किन्न लागेको हो ।  नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री