शनिबार, १५ वैशाख २०८१

प्राधिकरण र तनहुँ हाइड्रोपावरबीच विद्युत खरिद–बिक्री सम्झौता

समयपोष्ट २०७५ असार १५ गते १४:५२

नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर भएको छ ।

Advertisement

सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीकातर्फबाट प्रवन्ध–सञ्चालक प्रदिपकुमार थिकेले हस्ताक्षर गरेको नेपाल विद्युत प्राधिकरणले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री