शुक्रबार, १६ चैत २०८०

प्रियंकाले आमालार्इ भेटाउँन निकलाई लगिन् मुम्बई

समयपोष्ट २०७५ असार १० गते ९:१७

चर्चित बलिउड अभिनेतृ प्रियंका चोपडाले अमेरिकी गायक निक जोन्सलाई मुंबई लगेको खबर छ । प्रियंकाले आफ्नी आमालार्इ भेटाउँन निकलाई मुंबई लगेको बताईएको छ । बलिउडमा अहिले यि दुई बीचको प्रेम सम्बन्धबारे निकै चर्चा छ ।

Advertisement

निकको स्वागतमा प्रियंकाले पार्टी आयोजना गरेको र त्यसमा धेरै कम र खास व्यक्तिलाई मात्र निम्त्याईएको बताईएको छ । पार्टीमा प्रियंकाको कजिन परिणीति चोपडा,आलिया भट्ट देखिएका थिए ।

निक र प्रियंकाको मित्रता टिभी शो क्वान्टिकोको शूटिङको क्रममा भएको थियो । निकसँग प्रियंका डिनरडेटमा गएपछि दुवैको सम्बन्ध चर्चामा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री