शुक्रबार, १६ चैत २०८०

साढे ३३ के जी सुन प्रकरण : ब्यवसायी खेतान पक्राउ

समयपोष्ट २०७५ असार ९ गते ११:५६

साढे ३३ के जी सुन प्रकरणमा अर्का एक ब्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विमल पोद्दार समुहमा रहेर सुन तस्करीमा संलग्न सञ्जय खेतान रहेका छन् ।

Advertisement

खेतानलाई सुन तस्करीबारे छानविन गर्न गठित समितीले नियन्त्रणमा लिइएको बताइएको छ ।

छानविन समिती स्रोतका अनुसार सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग खेतान निरन्तर सम्पर्कमा थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री