बिहीबार, ६ वैशाख २०८१

साढे ३३ केजी सुन प्रकरण: दिपक महलोत्राका व्यवसायिक साझेदारको अपार्टमेन्टमा छापा

समयपोष्ट २०७५ असार ७ गते १०:५९

सुन तस्करीबारे अनुसन्धान गरिरहेको विशेष समितिले व्यवसायी विमल पोद्दारको अपार्टमेन्टमा छापा मारेको छ । समितिले बिहीबार दिउँसो डिल्लीबजारमा रहेको उनको अपार्टमेन्टमा छापा मारेको हो । समितिले उनलाई मंगलबार साँझ पक्राउ गरेर बुधबार बयान लिएको थियो ।

Advertisement

बयानपछि उनको अपार्टमेन्टमा छापा मारिएको बताइएको छ । पोद्दार व्यवसायी दिपक महलोत्राका व्यवसायिक साझेदार हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री