शुक्रबार, १४ वैशाख २०८१

भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १८ जनाकै बयान सकियो

समयपोष्ट २०८० जेठ १९ गते २०:२३

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १८ जनाको अदालतमा बयान सकिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणी न्यौपानेले बयान सकिएको जानकारी दिए ।

वकिल कार्यालयले १४ जनालाई फरारमा राखेर ३० जनाविरुद्ध अभियोग पत्र दायर गरेको थियो। मुद्धा दायर भएपछि दुई जना प्रतिवादी अदालतमै उपस्थित भएका थिए । आइतबारदेखि थुनछेक बहस सुरु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री