बुधबार, २ जेठ २०८१

रु रु जलविद्युत परियोजनाले दुई वटा आयोजनामा ५ करोड लगानी गर्ने

समयपोष्ट २०७९ असार १६ गते १३:५६

Advertisement

रु रु जलविद्युत परियोजना लिमिटेडले थप दुई वटा जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनीले मेवा डेभलपर्स लिमिटेडद्धारा प्रर्वद्धित मिडल मेवा हाइड्रो पावर प्रोजेक्ट र सिवा खोला हाइड्रो पावर प्रोजेक्टमा लगानी गर्ने भएको हो ।

कम्पनीकाे असार १५ गते बसेको सञ्चालक समितिको बैठकले लगानी गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री