शुक्रबार, १६ चैत २०८०

आलिया भट्ट गर्भवती

समयपोष्ट २०७९ असार १३ गते ११:५१

Advertisement

बलिउड अभिनेत्री आलिया भट्ट गर्भवती छन् ।

आलियाले इन्स्टामा यसबारे जानकारी दिएकी हुन् । आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छन् ।

आलियाले इनस्टामा दुईवटा तस्बिर सेयर गरेकी छन् । पहिलो फोटोमा उनी अस्पतालको बेडमा सुतिरहेकी छिन् र उनको सोनोग्राफी भइरहेको छ । कम्प्युटर स्क्रिनलाई ब्लर गरेर त्यसमा हार्ट इमोजी बनाइएको छ ।

यसै वर्ष १४ अप्रिलमा रणबीर र आलिया भट्टले विवाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री