शुक्रबार, १४ वैशाख २०८१

हैजा जस्ता पानीजन्य रोगहरू नियन्त्रण गर्न केन्टले ल्यायाे वाटर प्युरिफायर

समयपोष्ट २०७९ असार १२ गते २०:४७

Advertisement

केन्ट आर.ओ. वाटर प्युरिफायर नेपाली बजारमा उपलब्ध छ ।

यसले हैजा जस्ता पानीजन्य रोगहरू नियन्त्रणमा मद्दत गर्ने कम्पनीले दाबी गरेको छ ।

आर.ओ. + यु.भी.+ यु.एफ.+ टि.डि.एस. कन्ट्रोल सहितको बहु शुद्धीकरण प्रक्रिया भएको आर.ओ. वाटर प्युरिफायर पिउने पानी सुरक्षित र शुद्ध गर्न उपयुक्त भएको कम्पनीको ठहर छ । केन्ट आर.ओ. वाटर प्युरिफायरहरू विश्वसनीयता, सुरक्षा र गुणस्तरका साथ–साथै अत्यधिक भरपर्र्दोे रहेको कम्पनीले जनाएको छ ।

केन्ट आर.ओ. वाटर प्युरिफायरका केही सुविधाहरू :

-आर.ओ. + यु.भी.+ यु.एफ.+ टि.डि.एस. कन्ट्रोल सहितको बहु शुद्धिकरण प्रक्रिया
-आवश्यक खनिजहरूको अवधारण
-पानी सफा र शुद्ध राख्न भण्डारण ट्याङ्कीमा यु.भी. एल.इ.डी.
-उत्कृष्ट गुणस्तर प्रमाणपत्र र पुरस्कारहरू
-माथि उल्लेखित सबै सुविधाहरू र गुणहरूले गर्दा केन्ट आर.ओ. वाटर प्युरिफायरहरूलाई शुद्ध पिउने पानी र हैजा जस्ता पानीजन्य रोगहरूबाट बचाउनको लागि आदर्श उपकरण मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री