शुक्रबार, ७ वैशाख २०८१

टिस्यु पेपेरले आँसु पुछ्दै मन्त्रालयबाट बिदा भईन् मन्त्री झाँक्री

समयपोष्ट २०७९ असार १२ गते १८:३६

Advertisement

सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट विदाई हुँदा रोएकी छन् ।

आइतबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीले आँखाबाट आशु झारेकी हुन् । उनले आँशु झरेपछि पटक पटक टिस्यु पेपेरले आशु पुछेकी थिइन् ।

पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री