मंगलबार, ११ वैशाख २०८१

“कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमको प्रायोजन

समयपोष्ट २०७९ असार ८ गते १७:०७

Advertisement

नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हाँस्य रियालिटी सो “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले प्रायोजन गरेको छ ।

हाँस्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले ६ महिनासम्मको लागि प्रायोजन गरेको जनाएको छ ।

कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने बिहीबार पुन: प्रसारण हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री