बिहीबार, २० वैशाख २०८१

जनरल इन्स्योरेन्सको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ असार ६ गते २२:०८

Advertisement

जनरल इन्स्योरेन्स कम्पनी नेपालले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिहीबार कम्पनीले व्यवसाय संचालन दिवसको अवसरमा कम्पनीको काठमाडौस्थित प्रधान कार्यालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए ।

Advertisement

कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री