शुक्रबार, १६ चैत २०८०

‘तितो सत्य’का राजले सुनिशासँग लगनगाँठो कस्दै

समयपोष्ट २०७९ जेठ ३१ गते १९:५१

Advertisement

चर्चित हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भुमिकाबाट चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिने भएका छन् ।

आचार्यले म्युजिक भिडियो मोडल सुनिशा बजगाईसँग विवाह गर्न लागेका हुन् ।

राज सुनिशाको विवाह असार ७ मा हुँन लागेको उनका पिता शंकर आचार्यले जानकारी दिए । राजले अहिले सिए (चार्टर एकाउन्टेन्ट) को अध्यायन समेत सकाएका छन् ।

केही म्युजिक भिडियोमा समेत काम गरेका राज र सुनिशाले केही बर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री