सोमबार, १७ वैशाख २०८१

र्जामन्त्री भुसालको आँखाको शल्यक्रिया

समयपोष्ट २०७९ जेठ १९ गते १४:१५

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीबिन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ ।

यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाहिने आँखाको शल्यक्रिया गरिएको हो ।

उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गर्नुभएको हो ।

चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री