शनिबार, ८ वैशाख २०८१

श्रीमतीमाथि एसिड प्रहार

समयपोष्ट २०७८ जेठ ३० गते १६:१०

Advertisement

घरायसी विवादमा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया श्रीमती दीपिका विकमाथि उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेका हुन् ।

शनिबार साँझ घरायसी विवाद हुँदा श्रीमानले बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा रोक्ने क्रममा हात र पेटमा एसिड परेको दीपिकाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री