बुधबार, १२ वैशाख २०८१

एक घण्टामा सकियो सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठक

समयपोष्ट २०७८ जेठ २७ गते २०:१८

Advertisement

मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार लगत्तै मन्त्रिपरिषदको बैठक राखेका हुन् । प्रधानमन्त्रीले आजको मन्त्रिपरिषद बैठक सिंहदरबारमै राखेका हुन् ।

बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुलाई आ आफ्नो जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्न निर्देशन दिए । साथै नवनियुक्त मन्त्रीहरुलाई शुभकामना समेत दिएको बताईएको छ । बिहीबार सवा ६ बजेदेखि बसेको बैठक झण्डै सवा ७ मा सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री