बिहीबार, ६ वैशाख २०८१

धरहरामा काटे राजेश हमालले जन्मदिनको केक

समयपोष्ट २०७८ जेठ २७ गते १४:२५

Advertisement

महानायक राजेश हमालले बुधबार ५७ औं जन्मदिन मनाए ।

जन्मदिन मनाउन उनी पत्नी मधुलाई धरहरामा लिएर गए अनि केक काटे ।

केही साथीलाई लिएर केक काट्न उनी बार्दलीमा पुगेका थिए । बुधबारै हमालले राजधानीको एक सामाजिक संस्थामा पुगेर खाद्यान्नसहितको राहत सामग्री वितरण गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री