कोरोना भाइरस संक्रमणबाट ग्राण्डी अस्पतालमा ३५ वर्षीय चिकित्सकको मृत्यु

कोरोना भाइरस संक्रमणबाट एक चिकित्सकको ज्यान गएको छ ।

Advertisement

भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कपिलवस्तुका ३५ वर्षीय पशुपति रजौरियाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती निधन भएको हो ।

डाक्टर रजौरियाले कोरोनाविरूद्वको खोप लगाएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री