शुक्रबार, १६ चैत २०८०

केही दिनमै कोरोनाको नयाँ लहर सुरु हुँने वैज्ञानिकको चेतावनी

समयपोष्ट २०७७ असार १० गते १०:५५

Advertisement

वैज्ञानिकले कोरोना भाइरस केही दिनमै नयाँ लहरको रुपमा आउने चेतावनी दिएका छन् ।

अमेरिकी महामारी रोग विशेषज्ञ एवं वैज्ञानिक डा. एन्थोनी फाउसीले अमेरिकामाको विभिन्न राज्यमा संक्रमण दर तीब्र गतिमा फैलिएको र केही दिनमै नयाँ लहरको रुपमा आउने चेतावनी दिए ।

अमेरिकी शीर्ष चार स्वास्थ्य विशेषज्ञले अमेरिकी सरकारलाई कोरोना भाइरसको नयाँ लहरका बारेमा चेतावनी दिएको बिबिसीकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री