शनिबार, ५ जेठ २०८१

यौनसम्पर्क कसरी गर्ने भन्ने प्रश्नको सन्नीले दिइन् रोचक जवाफ

समयपोष्ट २०७६ जेठ १७ गते ११:२०

Advertisement

पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले यौन सम्बन्धबारे खुलेर कुरा गरेकी छिन् ।

हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले सन्नीलाई सोधिएको थियो कि शारीरिक सम्बन्धका बारेमा उनी के सोच्छिन् ? यी प्रश्नको जवाफ दिँदै सन्नीले यदी कुनै युवतीलाई बच्चा चाहिएको छैन् भने उनलाई औषधिको प्रयोग गर्नुपर्ने बताइन् ।

केहीले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाको लागि तयार छैन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् ।

Advertisement

उनले सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्दै शारीरिक सम्बन्धको समयमा भविष्यमा कुनै किसिमको समस्या नआओस् भनेर ध्यान दिनुपर्ने बताइन् ।

उनले बच्चादेखि बुढोसम्मले पनि सेक्स गर्न सक्ने तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् । विहेपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले उमेर पुगेपछि जसले जतिबेला चाँह्यो आफ्नो इच्छा पुरा गर्न सक्ने बताइन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री