शनिबार, ५ जेठ २०८१

जब जिम गरिरहेकी युवतीलाई देखेर युवकले जिमखानामै हस्तमैथुन गर्न थाले….. (भिडियो)

समयपोष्ट २०७६ जेठ १० गते १४:०४

Advertisement

 

जिम गरिरहेकी महिलाको शरीर देखेर आफूलाई सम्हाल्न नसकेका एक युवकले जिमखानामै हस्तमैथुन गरेका छन् । यो घटना साउथ अफ्रिकाको वेस्टर्न केप भन्ने सहरको हो ।

उक्त भिडियो एक्र्ससाईज बाइकमा बसिरहेका बसेर जिम गरिरहेका एक ब्यक्तिले लिएको हनसक्ने भिडियोमा देखिएको छ । डेली मेलका अनुसार यस्तो हर्कत गर्ने युवालाई उक्त जिममा जान जीवनभरका लागि प्रतिबन्ध लगाएको छ।

ती युवाले हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालभर भाइरल भएको छ ।  भिडियो उजुरीका रुपमा प्रहरीसमक्ष पठाइएको, नपठाइएको स्पष्ट छैन ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री