पुर्व युवराज्ञी हिमानी जत्तिकै सुन्दर छिन् पुर्णिका,हेर्नुहोस् उनका ग्ल्यामरस तस्विरहरु

Advertisement पुर्व युवराज पारस र पुर्व युवराज्ञी हिमानी शाहकी जेठी छोरी पुर्णिका शाह आजकाल सामाजिक सञ्जालमा निकैनै सक्रिय छिन् । उनी सामाजिक सञ्जालमा बिशेष अवसरमा शुभकामना दिने,ब्यंगात्मक स्टेटसहरु समय समयमा पोष्ट गर्ने गरिरहन्छिन् । आमा हिमानी जत्तिकै सुन्दर उनले आफ्ना केही तस्विरहरु समेत सामाजिक सञ्जालमा पोष्ट गर्न भ्याएकी छिन् । Advertisement