बिहीबार, २० वैशाख २०८१

पुर्व युवराज्ञी हिमानी जत्तिकै सुन्दर छिन् पुर्णिका,हेर्नुहोस् उनका ग्ल्यामरस तस्विरहरु

समयपोष्ट २०७६ जेठ १० गते १२:३९

Advertisement

पुर्व युवराज पारस र पुर्व युवराज्ञी हिमानी शाहकी जेठी छोरी पुर्णिका शाह आजकाल सामाजिक सञ्जालमा निकैनै सक्रिय छिन् । उनी सामाजिक सञ्जालमा बिशेष अवसरमा शुभकामना दिने,ब्यंगात्मक स्टेटसहरु समय समयमा पोष्ट गर्ने गरिरहन्छिन् ।

आमा हिमानी जत्तिकै सुन्दर उनले आफ्ना केही तस्विरहरु समेत सामाजिक सञ्जालमा पोष्ट गर्न भ्याएकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री