शनिबार, ८ वैशाख २०८१

यस्ती भईन् ‘कुछ कुछ होता है’ की सानी अन्जली (फोटोफिचर)

समयपोष्ट २०७६ वैशाख ३० गते १२:५५

Advertisement

कुनै समयको सुपरहिट चलचित्र “कुछ कुछ होता है” नहेर्ने सायद कमनै होलान् । उक्त चलचित्रमा रानी मुर्खजी,काजोल र शाहरुख मुख्य भुमिकामा देखिएका थिए । त्यसमा शाहरुख र रानीको छोरीको भुमिकामा थिइन् अञ्जली अर्थात सना सइद ।

त्यति बेलाकी सानी अञ्जली अहिले कस्ति भइन् होली त ? अध्ययनको शिलशिलामा अमेरिकामा पुगेकी उनले समय समयमा आफ्ना बोल्ड तस्विरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गर्छिन् । हेरौ उनका केही तस्विरहरु:

प्रतिक्रिया

सम्बन्धित सामाग्री