शुक्रबार, ७ वैशाख २०८१

सेक्सी भएको आरोपमा सरकार नै २६ वर्षिय युवतीकोपछि लागेपछि……(१४ फोटोमा हेर्नुहोस्)

समयपोष्ट २०७६ वैशाख २७ गते १३:१३

Advertisement

आवश्यकताभन्दा धेरै सुन्दर हुँदा कम्बोडियामा एक सुन्दरी हाल तनावमा छिन् । अभिनेत्रीसमेत रहेकी २६ वर्षकी डेनी नन सुन्दर भएकै कारण
कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध लगाइएको बताइएको छ । डेनीका कामुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको छ ।

वास्तवमा सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको एउटा फेसबुक पेज हो । उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन् । जहाँ उनले आफ्ना निकै कामुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन् ।

तर उनी भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छिन् । आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ । तर अबदेखि कुनै पनि सेक्सी फोटो फेसबुकमा शेयर नगर्ने उनले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री