शुक्रबार, १४ वैशाख २०८१

धनगढीमा सामसुङको आधिकारिक सेवा केन्द्र

समयपोष्ट २०७६ वैशाख २५ गते ९:५७

Advertisement

आइ एम एस केयरले सामसुङको १६ औं सेवा केन्द्र धनगढीस्थित लक्ष्मी कम्प्लेक्स, पुरानो भन्सार रोड सुरु गरेको छ ।

उक्त सेवा केन्द्रको सुरुवातपछि आए एम एस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै मुख्य उदेश्य भएको बताए । ‘प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्री पछिको सेवा प्रदान गर्नु हो’ उनले भने

प्रतिक्रिया

सम्बन्धित सामाग्री