बुधबार, १२ वैशाख २०८१

नमस्ते गर्नु स्वास्थको लागि लाभदायक

समयपोष्ट २०७४ जेठ ७ गते ७:०९

बाटोमा चिनेको ब्यक्तिलाई भेट्दा होस् अथवा अपरिचितसंग चिनचान गर्दा सबैभन्दा पहिले नमस्ते गर्ने प्रचलन छ । तर केही समय यता  नमस्ते गर्ने भन्दा पनि हात मिलाउँने ट्रेन मौलाउँदै गएको पाईन्छ । मानिसलाई भेट्दा दुबै हात जोडेर नमस्ते गर्दा जति फाईदा हुन्छ त्यति नोक्सान हात मिलाउँदा हुँने विज्ञानमा उल्लेख छ । 

Advertisement

नमस्ते गर्दा के छ त फाईदा 
शरीरको दाहिने भागमा इडा र देब्रे भागमा पिंगला नाडी हुँने गर्दछ । त्यसैगरी मष्तिष्को  त्रिकुटी स्थानमा शुष्मना नाडी हुँने गर्दछ । नमस्ते गर्दा जब दायाँ हात बायाँ हातसंग मिल्छ इडा ,पिंगलाको नजिक पुग्ने गर्छ भने शिर श्रद्धाले झुक्ने गर्छ । जसले शरीरमा आध्यामिकताको विकास गराउँछ । 
त्यसको ठिक विपरीत जब दुई मानिसले हात मिलाउँछन् दुवै शरीरको उर्जा आपसमा टकराउँछ । त्यसकोे नकारात्मक प्रभाव सिधै शरीर र मष्तिष्कमा पर्नजान्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री