
शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले आज पक्राउ गरेको छ।
उनलाई संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठक चलिरहेको बेला सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसबाट पक्राउ गरिएको हो।
प्रहरी अदालतको पक्राउ पूर्जी लिएर बैठकस्थलमा पुगेको थियो। बस्नेतमाथि गत १५ चैतमा भएको राजावादी आन्दोलनमा संलग्न रहेको आरोप लागेको छ।









प्रतिक्रिया