आइतबार, ३ असार २०८१

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्र रमण खनाल नियुक्त

समयपोष्ट २०८१ जेठ १० गते १७:०७

Advertisement

राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाललाई नियुक्त गरेको छ ।

बैंकले बिहीबार एक सूचना जारी गर्दै खनाललाई चार वर्षको लागि नियुक्त गरेको जनाएको छ ।

बैंकको रिक्त रहेको सीईआपदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्मेवारी तोकिएको थियो ।

यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त भएका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री