बुधबार, ९ जेठ २०८१

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शाखा स्थानान्तरण

समयपोष्ट २०८१ जेठ २ गते १५:०६

Advertisement

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा.वडा नं. ७, स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई का.जि.का.म.न.पा वडा नं. ३, स्थित महाराजगञ्ज, काठमाण्डौंमा स्थानान्तरण गरिएको छ ।

आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष बृद्धि गरि लैजाने उद्देश्यले शाखा कार्यालय चाबहिलबाट महाराजगञ्जमा स्थानान्तरण गर्नु परेको कम्पनीले जनाएको छ ।

आइजीआईले हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले र बीमा व्यवसायमा अझ फराकिलो पार्दै कम्पनीले आफनो शाखाहरु थप्दै लैजाने उद्देश्यले अगाडी बढेको जनाएको छ । आइजीआईले आजैबाट स्थानान्तरण गरिएको शाखा कार्यालय महाराजगञ्जबाट ग्राहकमहानुभावहरुलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री