सोमबार, ७ जेठ २०८१

कोशीमा मन्त्रिपरिषद विस्तार

समयपोष्ट २०८१ वैशाख २७ गते २०:२१

Advertisement

कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथपछि माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगर मन्त्री नियुक्त भएका छन् ।

नव नियुक्त दुवै मन्त्रीहरुले विना विभागीय मन्त्रीको सपथ लिएका छन् ।

संबिाधानको धारा १६८(५) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज सानो आकारको मन्त्री परिषद विस्तार गरेका हुन्

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री