सोमबार, ७ जेठ २०८१

सर्वाेच्चद्वारा पूर्वन्यायाधीश सिजापतिको निधानप्रति दुःख व्यक्त

समयपोष्ट २०८१ वैशाख २७ गते १९:३८

Advertisement

सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिजङ्ग सिजापतिको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सम्पूर्ण न्यायाधीशहरूको आज बसेको बैठकले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो । पूर्वन्यायाधीश सिजापतिको ८३ वर्षको उमेरमा बुधबार निधनको भएको थियोे । न्यायाधीश सिजापतिले २०६१ वैशाख ३ देखि २०६२ माघ ३० गतेसम्म सर्वोच्च अदालतको न्यायाधीशका रूपमा सेवा गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री