सोमबार, ७ जेठ २०८१

नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने निर्णय

समयपोष्ट २०८१ वैशाख २७ गते १९:३६


सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ ।

Advertisement

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री