शनिबार, ५ जेठ २०८१

सन्दीपको मुद्दा नृपध्वज र दुर्गाको इजलासमा

समयपोष्ट २०८१ वैशाख २३ गते ११:२०

Advertisement

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको छ ।

उक्त मुद्धा आज उच्च अदालतको पेसी सूचीको पहिलो नम्बरमा परेको छ ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री