शनिबार, ८ वैशाख २०८१

जनता बैंकको ११० औ शाखा सप्तरीमा

समयपोष्ट २०७५ वैशाख ३१ गते ११:०१

जनता बैक लिमिटेडले सप्तरीको रुपनीमा गाउँपालिकामा नयाँ शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने नीति अनुसार नयाँ शाखा बिस्तार गरिएको बैंकद्धारा आज जारीे बिज्ञप्तीमा उल्लेख छ ।

Advertisement

उक्त शाखाबाट त्यस क्षेत्रका उद्यमी ,ब्यवसायी,सर्वसाधारणहरुले आधुनिक बैंकिंग सेवा लिइ जिवन स्तर सहज बनाउँन सक्ने अपेक्षा बैंकले लिएको छ ।

यससंगै बैंकको शाखा सञ्जाल ११० पुगेको छ । बैंकले ३३ शाखारहित बैंकिंग,२ सिमित बैंकिंग इकाई ,२ एक्सटेन्सन काउण्टर र ६९ एटिएमबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री