बिहीबार, १८ मंसिर २०७७

श्रीदेबीको मृत्यु मात्र एक दुर्घटना होईन !

समयपोष्ट २०७५ वैशाख ३१ गते १०:३२

श्रीदेबीको मृत्युको बिषयलाई लिएर भारतमा अझै सवाल जवाफको रोकिएको छैन । नयाँ दिल्लीको एक जाँच एजेन्सीले उनको मृत्यु मात्र एक दुर्घटना नभै उनको हत्या भएको बताएको छ । दिल्लीको पुर्व एसीपी वेद भुषणको जाँच एजेन्सी पुलिस सोल्युसनले दुबइको होटलमा गएर जाँचबुझ गरेको दाबी गरेको छ ।

Advertisement

वेद भुषणको एजेन्सीले आइृतबार दिल्लीमा पत्रकार सम्मेलन गरी श्रीदेबीको मृत्युको बिषयमा पुलिसले लापरवाही गरेर केसको निश्कर्ष निकालेको आरोप लगाएको छ । श्रीदेबीको मृत्यु २४ फ्रेबरीमा दुबईको होटल जुमेराह एमिरेट्स मा बाथ टबमा डुबेर भएको बताइएको छ ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री