बुधबार, १२ वैशाख २०८१

स्थानीय तहमा मनपरि : घुस र भाले भोज !

समयपोष्ट २०७५ वैशाख ३१ गते १:३६

जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरि गरेको पाईएको छ ।

Advertisement

यो खबर आजको कारोवारदैनिकमा छ, फिल्डमा आउने प्रविधिक कर्मचारीहरुले समितिबाट सिधै रकम माग्ने र उपभोक्ता समितिले कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् ।

योजना निरीक्षण योजना पारिएको भन्दै उपभोक्तासँग घुससमेत मागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री