शुक्रबार, १६ चैत २०८०

अरुले थाहा नपाउने गरी कसरी गर्ने शेक्स ? यस्ता छन् पोजिसन

समयपोष्ट २०७५ वैशाख ३० गते १२:५९

यदि तपाई यस्तो स्थानमा हुनुहुन्छ जहाँ एउटा कोठामा तपाईका नातेदार र अर्कोमा तपाई आफ्नो रुममेटसंग हुनुहुन्छ भने तपाईलाई यौन सम्बन्ध बनाउँन गाह्रो पर्न सक्छ । तपाईलाई यौन सम्बन्धको समयमा हुने हलचल बारे अर्को कोठाकाले थाहा पाउलान् कि भन्ने डर हुनसक्छ अथवा लाज लाग्न सक्छ ।

Advertisement

यस्तोमा अरुले थाहै नपाउने गरी तपाईले कसरी यौन सम्बन्ध राख्ने ?
यस्तोमा तपाई ६९ पोजिसन अपनाउन सक्नुहुन्छ । यो पोजिसनमा एकदम कम मुभमेण्ट हुनेगर्छ र यसलाई जहा पनि अपनाउन सकिन्छ ।

डगि स्टाईल: यो स्टाईलमा मा सेक्स गर्दा अरुले थाहा पाउलान् भनेर डराउनु पर्दैन । हातको सहाराबाट बेडको कुनै कुनामा आफ्नो पार्टनरलाई झुक्न भन्नुहोस् र सेक्स गर्नुहोस् ।

स्ट्याण्डिग पोजिसन: यो पोजिसन चुज गर्दा अर्को कोठासंग नजोडिएको भित्ता रोज्नुहोस् । आवाज अर्को कोठासम्म पुग्दैन । सेक्स गर्दा पार्टनरले आवाज निकाले मुखमा हात राखिदिनुहोस् र सेक्स गर्नुहोस् ।

शावर सेक्स: दुबै पार्टनर बाथरुममा जानुहोस् र शावर अन गर्नुहोस् । शावरको आवाजले गर्दा तपाईको आवाज सुनिदैन । तपाईले आरामले सेक्स गर्न सक्नुहुन्छ ।

चेयर सेक्स:यसको लागि ह्याण्डल नभएको चेयर चुज गर्नुहोस् । र वुमन अन टप पोजिसन ट्राइृ गर्नुहोस् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री