शुक्रबार, ७ वैशाख २०८१

छिट्टै चीन भ्रमणमा जान्छुः प्रधानमन्त्री ओली

समयपोष्ट २०७५ वैशाख ३० गते ६:४१

प्रधानमन्त्री केपि शर्मा ओलीले छिट्टै गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन् ।

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे अाइतबार संसदमा जानकारी गराउँदै प्रधानमन्त्री अोलीले चीन भ्रमण छिट्टै जाने बताएका हुन् । तर, चीन भ्रमण कुन मितिमा हुने भन्ने प्रधानमन्त्रीले खुलाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री