मंगलबार, ११ वैशाख २०८१

मोदीको घोषणा : जनकपुरक्षेत्रको विकासका लागि १०० करोड सहयोग

समयपोष्ट २०७५ वैशाख २८ गते ८:३७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरक्षेत्र विकासका लागि १०० करोड सहायता दिने घोषणा गरेका छन् । शुक्रबार जनकपुरको बाह्रबिघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले सहयोग घोषणा गरेका हुन् ।

Advertisement

प्रधानमन्त्री मोदीले अयोध्या र जनकपुरलाई जोड्नका लागि आफू प्रयत्नशील रहेको भन्दै नेपाल सरकारको योजना अनुसार नै आफूले सहयोग गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री