शुक्रबार, १४ वैशाख २०८१

प्रतिनिधिसभा बैठक बस्दै

समयपोष्ट २०८० जेठ १४ गते ८:१३

Advertisement

आज संघीय संसद भवन,नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बस्दैछ ।

बैठक अपराह्न १ बजे बस्नेछ ।

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक २०७९/८०को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री