शुक्रबार, १६ चैत २०८०

युवतीलाई आफ्नै घरमा बोलाएर बलात्कार गर्ने प्राध्यापक पक्राउ

समयपोष्ट २०८० जेठ ८ गते १३:१३

Advertisement

दाङस्थित देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम बलात्कार आरोपमा पक्राउ परेका छन् ।

लमही नगरपालिका-५ रातोडाँडास्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री