शुक्रबार, १४ वैशाख २०८१

बेपत्ता जहाजमा थिए चार भारतीय, दुई जर्मनसहित ६ विदेशी नागरिक

समयपोष्ट २०७९ जेठ १५ गते ११:५७

Advertisement

१९ यात्रुसहित पोखराबाट जोमसोम उडेको तारा एयरको जहाजमा ६ विदेशी यात्रु रहेको खुलेको छ ।

१९ यात्रुमध्ये जहाजमा ४ जना भारतीय २ जर्मन नागरिकसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको खुलेको छ ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो ।

जहाज पाइलट प्रभाकर घिमिरेले उडाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री