बुधबार, १२ वैशाख २०८१

आपतकालिन राहात कोष स्थापना गर्न कबड्डी कबड्डी ४ देखाईने

समयपोष्ट २०७९ जेठ ११ गते १६:४३

Advertisement

गैरआवासीय नेपाली संघ जापान चिबा क्षेत्रीय कमिटीले आपतकालिन राहात कोष स्थापना गर्ने उदेश्यले नेपाली चलचित्र कबड्डी कबड्डी ४ देखाउने भएको छ ।

नेपाली कला सस्कृति बिश्वब्यापि रुपमा प्रचार प्रसार र मनोरन्जनको योजनाका साथ जुन २५ मा चिबाको फुनाबासिमा नेपाली चलचित्र कबड्डी कबड्डी ४ देखाईने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री