शनिबार, ८ वैशाख २०८१

कीर्तिपुरमा किशोरी बलात्कृत

समयपोष्ट २०७९ जेठ १० गते २१:३०

Advertisement

काठमाडौँको कीर्तिपुरमा १४ बर्षिया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई आइतबार राति आफ्नै कोठामा ल्याई कीर्तिपुर नगरपालिका-५ पागां बस्ने २१ वर्षीय विक्की महर्जनले बलात्कार गरेका हुन् ।

प्रहरीले महर्जनलाई मंगलबार बिहान पक्राउ गरिसकेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री