शुक्रबार, १६ चैत २०८०

काठमाडौं-१३ मा सुमन सायमीको प्रारम्भिक अग्रता

समयपोष्ट २०७९ जेठ ८ गते १८:५१

Advertisement

काठमाडौं महानगरपालिका १३ को मतगणना सुरु भएको छ ।

पहिलो ३०० मतगणना हुँदा आँखीझ्याल पहिलो नम्बरमा रहेको छ । स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९० मत पाएका छन् ।

यस्तै दोस्रोमा अर्का स्वतन्त्र उम्मेदवार बालेन साहले ६४ मत पाएका छन् ।

एमाले उम्मेदवार केशव स्थापितले ५५ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री