बिहीबार, २७ वैशाख २०८१

उपमेयरमा सुनिता तेब्बर मतले अगाडि

समयपोष्ट २०७९ जेठ ८ गते १८:०६

Advertisement

काठमाडौं महानगरपालिकाको उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले अग्रता लिइरहेकी छन् ।

उनले ३९ हजार ८१६ मत प्राप्त गरेकी छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार राम श्रेष्ठले १३ हजार ८९५ मत पाएका छन् । पछिल्लो परिणामअनुसार उपमेयरमा डंगोलले २५ हजार ९२१ मतको अग्रता कायम गरिरहेकी छन् ।

उपमेयर तर्फ १ लाख १० हजार ८६० मतगणना भएको छ । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री